Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

समाचार

गौर जाँदै गरेको गणपति डिलक्स बसमा काठमाडौँबाट चढेका थिए २७ यात्रु (नामसहित)

२८ असार, काठमाडौँ-नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौँस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौँको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । […]

त्रिमुर्ती एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

काठमाडौं । त्रिमुर्ती एकेडेमीले २०८० सालको एसईई परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीहरुलाई विदाइ तथा सम्मान गरेको छ । शनिबार काठमाडौँको बाँसबारी, पिपलबोटस्थित विद्यालय प्रागणमा एक समारोहकाबिच विद्यार्थीहरुलाई सम्मान गरेको हो । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभा सदस्य सिता मिजारको उपस्थिती रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै […]

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार छापावाल सुन १ लाख ४२ […]

बारेकोट गाँउपालिकामा पारिवारिक मूल्य मान्यता सम्बन्धि गोष्ठी सम्पन्न

काठमाडौँ । जाजरकोटको बारेकोट गाँउपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपालको आयोजना गरिएको गोष्ठीमा ४३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बारेकोट गाँउपालिकाको कार्यपालिकाका सदस्यहरु, विद्यालयका शिक्षक, बुद्दिजिवी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमा फेमिलि पीस एसोसिएशन नेपालका भुपेन्द्रबहादुर भण्डारीले असल परिवार आजको आवश्यकता भैसकेको औल्याउनु […]

Green Homes; Green Kathmandu project successfully completed

Kathmandu; 6th May 2024 Global Peace Foundation – Nepal (GPF – Nepal) officially concluded the “Green Home; Green Kathmandu ” project. The project commenced on 25th January 2023 at Ward 5 & 15 of Kathmandu and aimed to address pressing environmental challenges faced by the public in Kathmandu. It is an initiation of GPF – Nepal in support […]

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने […]

मिलिजुली परिवारद्वारा बालबालिकालाई झोला तथा शैक्षिक सामाग्री वितरण

काठमाडौँ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले बिपन्न परिवारका ३६ जना बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण गरेको छ । शनिबार भक्तपुर जिल्लाको दुवाकोटस्थित श्री मनोहर आधारभुत बिधालयमा अध्यनरत अति बिपन्न परिवारका ३६ जना बालबालिकाहरुलाइ ३५ हजार बराबरको स्कुल ब्याग तथा शैक्षिक सामाग्री बितरण गरेको कार्यक्रम संयोजक सावित्री गौतम  खनालले  जानकारी दिनु भयो  । मिलिजुली […]

नयाँ मानव सभ्यता आवश्यकता विषयक एक दिने गोष्ठी सम्पन्न

काठमाडौँ । फेमिली पीस एसोसिएसन नेपाल एफपीए नेपालको आयोजनामा नयाँ मानव सभ्यता आजको आवश्यकता विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले विश्वभरका मानवलाई एकीकृत गर्न सक्ने नयाँ सभ्यतालाई दृष्टीगत गरेको छ । कार्यक्रममा चार विशिष्ट व्यक्तित्वहरुको प्रस्तुती रहेको थियो । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै फेमिली पीस एसोसिएसन नेपालका अध्यक्ष सहप्राध्यापक डा. किशोरकुमार राजभण्डारीले […]

कांग्रेसले तोक्यो प्रदर्शनको तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ । काठमाडौंका १० क्षेत्रमा अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा डिला संग्रौला र सरिता प्रसाईंलाई तोकिएको छ । ललितपुरका ३ क्षेत्रमा उमाकान्त चौधरी, […]

आज उभौली पर्व, देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको […]