Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

निःशुल्क उद्धारका लागि ७५ करोड

२२, श्रावन काठमाडौँ। सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु […]

देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

२२, श्रावन  काठमाडौँ ।  बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका […]

आजदेखि जोरबिजोर नम्बरका आधारमा सवारी चल्ने

२२, श्रावन काठमाडौँ – बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज ९बिहीबार० देखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ […]

कोरोना संक्रमण समुदायबाट समूह समूहमा फैलिन थाल्यो

२२, श्रावन काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो । पछिल्लो २४ घण्टायता थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सचेत र सतर्क रहन […]

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु

२१, श्रावन काठमाडौं । कोरोना भाइरस (कोभिड–)९० को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।  मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

२१, श्रावन काठमाडौं – नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । पर्सामा १८ वर्षीया किशोरी र ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएसँगै संख्या ६० पुगेको हो । नेशनल मेडिकल कलेजमा कार्यरत मधुमेह तथा मुटु रोगले ग्रसित ४५ वर्षीय पुरुषको उपचारको क्रममा आज विहान हेल्थ केयर अस्पतालमा मृत्यु भएको थियो । मृतक पुरुष […]

१४ जिल्लामा निषेधाज्ञा : कुन कुन ठाउँ र कहिलेसम्म ?

२१, श्रावन काठमाडौं – सरकारले साउन ७ गतेबाट देशभर लगाइएको लकडाउन खुल्ला भएको घोषणा गर्‍यो। तर, लामो दुरीका सवारी, आन्तरिक तथा बाह्य उडान लगायत अन्य क्षेत्रहरु भने समय सीमा तोकेर खोल्न जानकारी दिइयो। होटल व्यवसाय साउन १५ गतेबाट खुल्न थाले। तर, पछिल्लो समयमा देशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। त्यसैले केही स्थानीय प्रशासनले […]

भैंसेपाटी पुगेका प्रचण्डलाई वामदेवले भने: ‘म ठूलोसानो कुनै पनि गुटमा लाग्दिनँ’

२१,श्रावन  काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू कुनै पनि गुटमा नलाग्ने जवाफ दिएका छन्। गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीका अनुसार उनले मंगलवारको भेटमा आफू निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन्। कमरेड प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ?’ भनी सोध्नुभयो।उपाध्यक्ष […]

हाम्रो भाग्य बलियो रहेछ : बेरुतमा कार्यरत नेपाली

श्रावण २१, काठमाडौँ-घरको काम सकेर कोठातर्फ जानुअघि पोखराकी सरु गुरुङले रेस्टुरेन्टमा तीन जनाका लागि खाजा अर्डर गरिन् । गुरुङको साथमा धनगढीकी सोमती तामाङ र संगिता गुरुङ पनि थिए । खाजा अर्डर गरेर रेस्टुरेन्ट बाहिर मात्रै निस्किएकी थिइन्, एक्कासि ड्याम्म ठूलो आवाज आयो । थरर जमिन हल्लियो । भवनको झ्यालबाट सिसाहरु फुटेर बाहिर निस्कियो । सरुको […]

सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक

श्रावण २१, काठमाडौँ-कोरोना भाइरस संक्रमण हुने खतरा भएको भन्दै सर्वसाधारणलाई मुलुकको प्रशासनिक केन्द्र रहेको सिंहदरबार प्रवेशमा रोक लागाएको छ । सर्वसाधारणलाई सिंहदरबार प्रवेश गर्न वितरण गरिने पास रोकिएको गृहमन्त्रालयले जनाएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको खतरालाई मध्यनजर गरेर सिंहदरबारमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सर्वसाधारणलाई […]