समाचार
धरहरा चढ्न अझै ९ महिना कुर्नुपर्ने
२२ काठमाडौँ – धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ। ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्। गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए। एक वर्षअघि उद्घाटन गरिएको […]
७ अर्बको कार्यक्रम, ५१ हजारलाई रोजगारी
२२ चैत्र, काठमाडौँ – विवादका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम ९पीएमईपी० अन्तर्गत चालू आर्थिक वर्षको हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ बराबरका रोजगारमूलक परियोजना सञ्चालन भएका छन् । सरकारले चालू आर्थिक वर्षका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ७ अर्बमा १७ हजार १६३ परियोजना सञ्चालन गरेर ३१ लाख ६२ हजार कार्य दिनको […]
कक्षा १२ को परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाइने
२२ चैत्र, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ। बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो बोर्डले आफ्ना सबै प्रदेश […]
रूसद्वारा आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा दिन रोक
२२ चैत्र, एजेन्सी – रूसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकहरूका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा हस्ताक्षर गरेको छ। युक्रेनमा आक्रमण गरेको निहुँमा रूसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकहरूले आर्थिक प्रतिबन्ध लगाएको प्रत्युत्तरमा रूसले उक्त कदम चालेको हो। उक्त आदेशपत्र सोमवारदेखि नै लागू भएको छ। आदेशपत्रअनुसार रूसले नर्वे, स्विट्जरल्यान्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली […]
रामेछाप रजयछापका अग्नी पीडितलाई राहत सामाग्री वितरण
२२ चैत, काठमाडौँ – रामेछाप नगरपालिका ७ रजयछापका अग्नी पीडित लाई नेकपा माओवादी (केन्द्र) रामेछापद्वारा राहत सामाग्री हस्तान्तरण गरिएको छ । गत चैत्र १२ गते भएको आगलागीमा रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा ११ घर जलेर पुर्ण क्षती भएको थियो । उक्त घरधुरीलाई नेकपा माओवादी (केन्द्र) रामेछाप नगर कमिटीको संयोजन तथा संघीय सांसद श्यामकुमार श्रेष्ठको […]
असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती ढलमुक्त गरिने
१९ चैत्र, काठमाडौँ – आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढलमुक्त गर्ने प्रतिबद्धता जनाइएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले शुक्रबार भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवद्र्धनात्मक कार्यक्रमको महत्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढलमुक्त गर्ने सम्बन्धमा सुझाव दिन सरोकार भएका […]
व्यवसायीद्वारा अमलेखगञ्जमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प
१ चैत्र, काठमाडौ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित भएका छन् । निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्यांकर पेट्रोल आयात गर्दै आएको छ । पेट्रोलियम पदार्थ बागमती, गण्डकी र […]
काभ्रेमा ३० दल, तीन लाखभन्दा बढी मतदाता
११ चैत्र, काभ्रे – आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन्। राष्ट्रिय मान्यता प्राप्त छ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल रहेका […]
एमाले जिल्ला सदस्य सहित दर्जनौँ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
११ चैत्र, ओखलढुंगा – सरकारले स्थानीय निकायको चुनाव बैशाख ३० गते तोकेसँगै विभिन्न पार्टी परित्याग गरि अन्य पार्टीमा प्रबेश गर्नेको संख्या पनि बाक्लिँदै गएको छ। विभिन्न समयमा पार्टी प्रबेश गरि अघिल्लो स्थानिय चुनावमा अग्रपंक्तिमा खटिएका स्थानिय नेता कार्यकर्ता समेत उक्त पार्टी परित्याग गरि अन्य पार्टीमा प्रबेश गरिरहँदा राजनैतिक पार्टीहरुको आन्तरिक किचलो तथा असमझदारी प्रस्ट झल्किन्छ। […]
म्यादी प्रहरीको भर्ना छनौटमा जिन्स पाइन्टमा एक किलोको ढक राख्ने युवक प्रहरी नियन्त्रणमा
११ चैत्र, कपिलवस्तु – कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ। १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए […]



