राजनीति
भोलि बोलाइएको जसपा बैठक अवैधानिक र अनाधिकृत : महन्थ ठाकुर
२ असार, काठमाडौँ – जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष महन्थ ठाकुरले भोलि बिहीवार बोलाइएको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको जनाएका छन् । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले अनाधिकृत बैठकबाट हुने सबै निर्णय अमान्य हुने जनाएका छन् । अध्यक्ष ठाकुरले अनाधिकृत बैठकमा सहभागी नहुन पार्टी पदाधिकारी तथा सदस्यलाई आग्रह समेत […]
गण्डकीका मुख्यमन्त्री पोखरेलले शुक्रवार विश्वासको मत लिने
२ असार, काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शुक्रवार विश्वासको मत लिने भएको छ । जेठ २९ गते संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पोखरेलले असार ४ गते विश्वासको मत लिन लागेको हो । शुक्रवार नै मन्त्रालयहरुको जिम्मेवारी दिने र प्रदेश सभामा बजेट छलफल अघि बढाउन लागेको स्रोतले जनाएको छ । […]
उपचारका लागि नेता खनाल भारततर्फः पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना
२ असार, काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो । यसैबीच […]
दिल्ली जानुअघि झलनाथको सन्देशः रिस, राग, अहङ्कार त्यागेर पार्टी फुटबाट जोगाऔं
२ असार, काठमाडौं– स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि नेता खनालले देश, लोकतन्त्र र पार्टीको अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका हुन् । नेता खनालले आज एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘जनताको […]
नेता खनाललाई उपचारका लागि भारत लगिँदै
२ असार, काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले आज दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिनुभयो । नर्भिक अस्पतालका कर्पोरेट […]
कांग्रेसका नेता कार्यकर्तालाई उद्धार र राहतमा खट्न सभापति देउवाको निर्देशन
२ असार, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उद्धार र राहतमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारलाई समेत आग्रह गरेका छन् । देउवाले लेखेका छन्, ‘केही दिनदेखिको अविरल वर्षाका कारण […]
यादव पक्षले बोलाए कार्यकारिणी समितिको बैठक
१ असार, काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी आवश्यक निर्णय लिनुपर्ने भन्दै बुधबारका लागि बैठक बोलाइएको उपेन्द्र यादवले जानकारी दिनुभयो । पार्टीको विवाद बारेमा निर्वाचन आयोगले दिएको निर्णयप्रति यादव पक्ष असन्तुष्ट छ । पार्टीको आधिकारिकताका लागि पुनः निर्वाचन आयोग […]
वाग्मती प्रदेश ः प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज
१ असार, काठमाडौं– कोभिड—१९ बाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै वाग्मती प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै सो कार्यक्रम खारेज गरेको घोषणा गर्नुभयो । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमको नाममा विनियोजन हुने […]
निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण, कानुनी लडाईं लड्छौं : अध्यक्ष यादव
१ असार, काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको बताउनुभएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै उहाँले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा […]
निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण, कानुनी लडाईं लड्छौं : अध्यक्ष यादव
१ असार, काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको बताउनुभएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै उहाँले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा […]



