Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

कोरोना चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेको थियो : अमेरिकी वैज्ञानिककै अनुसन्धान

२० मंसिर एजेन्सी – करिब एक वर्षअघि कोरोना भाइरस ९कोभिड(१९० चीनको वुहानबाट फैलिएको थियो । अहिलेसम्म विश्‍वले चीनबाटै कोरोना संक्रमण फैलिएको निचोड निकालिरहेको छ । तर वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले कोरोना भाइरस (कोभिड-१९) चीनमाभन्दा अमेरिकामा अगाडि फैलिसकेको पत्ता लागेको छ । अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० का वैज्ञानिकले गरेका अनुसन्धानले चीनको उहानमा […]

जापानमा बस्ने सबैले कोरोनाको खोप निःशुल्क पाउने

१७ मंसिर टोकियो – जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानून नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानून अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित […]

दक्षिण कोरियामा कोरोनाको तेस्रो लहर : फेरी उच्च संक्रमण

एजेन्सी, १२ मंसिर । दक्षिण कोरियामा कोरोनाको तेस्रो लहर सुरु भएको छ । बिहीबार कोरियामा मार्च यता कै सबै भन्दा बढी ५८३ नयाँ कोरोना संक्रमितहरु फेला छन् । कोरोनाको पहिलो लहरलाई सजिलै पार गर्न सकेको कोरियाले अहिलेको अवस्थालाई जटिल मोड रहेको बताएको छ । सामाजिक दुरी लगायत स्वास्थय सुरक्षाका विधि कडा रुपमा अपनाइरहेको भएपनि दक्षिण […]

कोरोना भाइरस : इटालीमा संक्रमितको संख्या १० लाख नाघ्‍यो

२७ कात्तिक एजेन्सी –  विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा संक्रमितको संख्या १० लाख नाघेको छ ।   एकैदिन झण्डै ३३ हजारमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १० लाख २८ हजर नाघेको वल्डोमिटरले जनाएको छ ।   जसमध्ये ३ लाख ७२ हजार निको भएका छन् भने ४२ हजार ९ सय ५३ […]

लोकतन्त्र समर्थक सांसदहरुद्वारा सामुहिक राजीनामाको घोषणा

२७ कात्तिक काठमाडौँ – हङकङमा लोकतन्त्र समर्थक सांसदहरुले सामुहिक राजीनामा दिने घोषणा गरेका छन् । हङकङका चारजना लोकतन्त्र समर्थक सांसदलाई अयोग्य भएको बताउदै तुरुन्त कारवाही हुने बताएपछि लोकतन्त्र समर्थक सांसदहरुले सामुहिक राजीनामा दिने घोषणा गरेका हुन् । बेजिङले राष्ट्रिय सुरक्षामा आघात गर्ने राजनीतज्ञहरुलाई निष्कासन गर्ने निर्णयसंगै उनीहरुलाई अयोग्य बताएको हो । विश्वव्यापीरुपमा यस घटनालाई चीनले हङकङको […]

बाइडेनले भने ट्रम्पले हार नस्वीकार्न लाज मान्नु पर्ने हो

२६ कात्तिक एजेन्सी – अमेरिकी राष्ट्रपतीय चुनाव जितेका जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पद भएको बताएका छन् । ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको उनले बताए । गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’विश्वका विभिन्न देशका नेताहरुसँग […]

भारतमा कोरोना संक्रमण दर घट्दै

२६ कात्तिक काठमाडौँ भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । केहि समय अघि एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ […]

बाइडेनसामु समस्याको भारी

२४ कात्तिक काठमाडौँ – जोए बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् । अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ– यो निर्वाचनमा बाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुुन् ।’’ एउटाको हारमा अर्काको जित त हुन्छ नै । यसलाई जे जसरी अथ्र्याए पनि सही नै लाग्छ तर सामान्यतः दोस्रो […]

राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई

२३ कात्तिक काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ । आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले […]

अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति

२३ कात्तिक काठमाडौँ – अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी छन् कमला ह्यारिस । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले उपराष्ट्रपति पदमा भारतीय(जमैकन मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका थिए । अब राष्ट्रपतिमा बाइडेन विजयी भएसँगै कमलाले पनि अमेरिकी राजनीतिमा नयाँ इतिहास लेखेकी छन् । पछिल्लो मत परिणाम अनुसार बाइडेनले २७९ इलेक्ट्रोल मत प्राप्त गर्दै […]