Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

अमेरिकाबाट आउँदै अनुदानका स्काइ ट्रक

काठमाडौं – संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा नेपाल आइपुग्ने भएको छ । अमेरिकाले डेढ दशकअघि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो । नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता दरबार हत्याकाण्डपछि अमेकिारले रोकेको थियो। डेढ दशक रोक्का गरेर […]

नोकियाले ल्यायो ५ ओटा क्यामरा भएको स्मार्टफोन

काठमाडौं – नोकयाले ५ ओटा क्यामरा भएको स्मार्ट फोन ल्याएको छ ।  विश्व बजारमा नै पहिलोपटक नोकियाले ५ ओटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले नोकिया ब्रान्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले ‘नोकिया नाइन पियोर भ्यू’ सार्वजनिक गरेको हो ।   एचएमडीले नोकिया नाइन पियोर भ्यूको मूल्य ६९९ डलर […]

भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता

काठमाडौं – भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल […]

अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काएपछि

काठमाडौं – चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उर्ठापछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ ।   अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा […]

इतिहासमै पहिलोपटक साउदीले नियुक्त गर्‍यो महिलालाई राजदूत

काठमाडौँ – साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो । उनी साउदीका तर्फबाट अमेरिकाका पूर्व राजदूतपुत्री हुन् । आफ्नो बाल्यकाल वासिङट्नमा विताएकी शाही खान्दानकी बन्दारले विद्यालय र कलेज तहको अध्ययन पनि अमेरिकाबाट लिएकी थिइन् । अमेरिकी अखवार ‘द वासिङटन पोस्ट’ […]

काम गर्न मलेसिया गएका २ सय नेपाली जेलमा

मलेसिया – रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध सबाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेका पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई  सय ६ नेपाली छन् । तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हु्न् । दूतावासका प्रथम सचिव प्रेमराज […]

अविरल वर्षाका कारण पाकिस्तानमा २८ को मृत्यु

एजेन्सी – पाकिस्तानमा वर्षाका कारण २८ जनाको मृत्यु भएको छ । केही दिनयता देखी परेको वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको हो।   स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारी अनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ ।

किन खुल्दैन मलेसिया रोजगार ?

काठमाडौँ – नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसिया रोजगार अनिश्चिततातर्फ धकेलिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको […]

थाइल्यान्डकी राजकुमारी प्रधानमन्त्रीको उम्मेदवार बन्न नपाउने

बैङ्कक – थाइल्यान्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने भएकी छिन्। गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो। थाइल्यान्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गरेही थिइन्। उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका […]

टेम्पोररी प्रोटेक्टेड स्टाटस विषयमा बृहत छलफल

टेक्सास – टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) पछिको विकल्पबारे सामुहिक अन्तरक्रिया सम्पन्न भएको छ । विकल्पवारेआप्रवासीहरुको अधिकारको पक्षमा काम गर्दै आएको अधिकार संस्था तथा नेपाली समाज टेक्सासले आइतबार सयुक्त रुपमा अर्विङ, टेक्सासमा  टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिए)० पछिको विकल्पवारे सामुहिक अन्तरक्रिया कार्यक्रम गरेका हुन् । अमेरिका सरकारले नेपालमा भुकम्प गएको कारण दिएको टेम्पोररी प्रोक्टेटेड स्टाटसको अवधि जुन २४ […]