Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

अविरल वर्षाका कारण पाकिस्तानमा २८ को मृत्यु

एजेन्सी – पाकिस्तानमा वर्षाका कारण २८ जनाको मृत्यु भएको छ । केही दिनयता देखी परेको वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको हो।

 

स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारी अनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE