समाचार
२५६८औँ बुद्ध जयन्ती मनाइँदै
काठमाडौँ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु(याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो […]
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ : मन्त्री चौधरी
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न […]
मुगुमा छायानाँथको छायाँ
मुगु । कर्णाली प्रदेशकै प्रशिद्ध तिर्थस्थल मुगुको छायाँनाथ धाममा तिर्थयात्रा प्रारम्भ भएको छ । छायाँनाथ दर्शन गर्नको लागि बिगत देखि अहिलेसम्म तिर्थालुको लर्को लाग्ने गरेको छ । छिमेकी राष्ट भारत तिब्बत बाट नआए पनि छिमेकी जिल्ला मुगु सहित हुम्ला, जुम्ला, कालिकोट, दैलेख, बाजुरा, डोल्पा, लगायत जिल्लाबाट धामी, झाँक्री सहित तिर्थालु जनैपूर्णीमामा छायाँनाथ दर्शन गर्न लर्को […]
मिलिजुली परिवारको शुभकामना आदनप्रदान तथा मित्रमिलन कार्यक्रम सप्पन्न
काठमाडौं । गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले नयाँ वर्ष २०८१ को अबसरमा शुभकामना आदनप्रदान तथा मित्र मिलन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार भक्तपुरको सल्लाघारीमा एक समारोहको आयोजना गरी सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने समाजसेवीहरुलाइ सम्मान गर्दै शुभकामना आदनप्रदन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि स्नेही काखका अध्यक्ष श्रीनेहा पोखरेल, मिलिजुली परिवारका […]
हरियाली घर, हरियाली काठमाडौँ अभियान सम्पन्न
काठमाडौँ-गत जनवरी २५, २०२३ देखि सुरु भएको हरित घर, हरित काठमाडौँ वार्षिक अभियान शुक्रबार सम्पन्न भएको छ । ग्लोबल पीस फाउण्डेसन नेपालको आयोजना र काठमाडौँ महानगरपालिका–१५ वडा कार्यालयको सहकार्यमा सञ्चालित उक्त आयोजनामा इन्गेज नेपाल र फ्रेड्रिकसवर्ग काठमाडौँ सिस्टर सीटीको सहकार्य रहेको थियो । नेपालमा पछिल्ला वर्षहरुमा वायू प्रदुषण, डढेलो तथा पर्यावरणीय ह्रास आएको पछिल्लो तथ्याङ्कले […]
लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको बन्यो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताएका छन् । आइतबारदेखि यहाँ सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रको समापनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालमा लगानीको उचित वातावरण बनाइएसँगै लगानी भित्रने विश्वास व्यक्त गरे । “हामीले जति वातावरण बनाउन सक्यौँ, त्यति लगानी आउने हुन्छ । आजदेखि नयाँ […]
चीनले गर्यो नेपाली नागरिकका लागि भिसा निःशुल्क
काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको हो । नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय लिएको बताए । नेपालले सन् […]
उपनिर्वाचन २०८१ : आजदेखि मौन अवधि शुरू
इलाम – इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघि राति १२ बजेदेखि मौन अवधि शुरू भएको हो । दुवै निर्वाचन क्षेत्रमा वैशाख १५ गते उपचुनाव हुँदैछ । मतगणनाको कार्य सम्पन्न नभएसम्म […]
अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक
पोखरा – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार नौ सय ३९ र अन्य मुलुकका ८४ हजार सात सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका […]
सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन गर्न रोक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा […]



