Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

समाचार

थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

१२ माघ, काठमाडौं – लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरवल यादवलाई पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर […]

सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामै राख्न आदेश

१२ माघ, काठमाडौँ – उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाण्डौको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले हिजो जिल्ला अदालतकै आदेश सदर गरेको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा […]

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

१२ माघ, काठमाडौँ – शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजपनि सोही कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ […]

जाडो मौसममा मरीच सेवन गर्नुका फाइदै फाइदा

१२ माघ, काठमाडौँ – अहिलेको चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् । जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ । यस्ता छन् जाडोमा मरीच खानुका फाइदा: – मरीचको सेवनले पेटको दुखाई कम गर्छ साथै यसमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । – […]

कांग्रेसको ७८ औँ स्थापना दिवस आज : श्रद्धा, संकल्प र सम्मान कार्यक्रम

१२ माघ, काठमाडौँ – संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने […]

मुग्लिन पोखरा सडकः पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु

१२ माघ, दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो । पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए । […]

विद्यालय तहका किताब छपाइको काम तीव्र, विद्यार्थीले समयमै किताब पाउलान ?

माघ १२, काठमाडौँ – सरकारले वैशाखदेखि शुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्याउने तयारी गरेको छ । किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अहिले छपाइको काम धमाधम भइरहेको छ । लिमिटेडका  अनुसार किताब छाप्ने काम चौबिसै घण्टा भैरहेको र छापिएका किताब देशका विभिन्न डिपोमा पठाउने काम पनि शुरु भइसकेको […]

भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

१२ माघ, काठमाडौँ – भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो । दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भारतले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई […]

भीरबाट लडेर गम्भीर घाइते महताराको उपचारका क्रममा निधन !

नरेन्द्र महतारा । जाजरकोटको छेडागाड नगरपालिका-०९, बुदार्नका देबबहादुर महताराको उपचारका क्रममा निधन भएको छ । आइतबार भिरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो । घाइते भएको ५ दिनसम्म पनि अचेत अवस्थामा रहेका महताराको विहिबार बिहान निधन भएको स्थानीय लोकेन्द्र महताराले जानकारी दिए । आइतबार बिहान बुदार्नस्थित तुलधाराको […]

छेडागाड -०८ को एक विद्यालयमा न्यानो कपडा वितरण !

जाजरकोटको छेडागाड नगरपालिका-०८, रौतनगाउको एक विद्यालयमा राहतस्वरुप न्यानो कपडा वितरण गरिएको छ । रौतनगाउँमा रहेको पशुपति आधारभूत विद्यालयमा सामुदायकि वन उपभोक्ता महासंघले न्यानो कपडा वितरण गरेको हो ।   विद्यालयका २ सय ५० बालबालकिालाई ज्याकेट, ३२ जना महिलालाई स्विटर र बलांकेटको सोल वितरण गरिएको छ ।   महासंघको केन्द्रीय सचिवालयको पहलमा न्यानो कपडा वितरण कार्यक्रममा […]