Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने

काठमाडौं – युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो ।   गुगलको प्यारेन्ट […]

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

काठमाडौं – नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी ९एमओसी०मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी […]

विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा

रुपन्देही – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको पाल्पारोेडस्थित ‘रातो घर’ले चिनिएको नेकपा कार्यालयमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैकका कर्मचारी पुगेर पार्टी कार्यालयको ताला फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाइदिएको छ ।   सरकारले विप्लव पार्टीमाथि प्रतिबन्ध […]

चलचित्र भात तरकारीको प्रदर्शन मिति पछि सर्यो

काठमाडौँ – दाल भात तरकारी चलचित्रको रिलिज मिति सरेको छ । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र वैशाख २० गतेबाट प्रदर्शनमा आउने भएको हो । चलचित्रको प्राविधिक कामहरु बाँकी रहेको कारण रिलिज मिति पछि सारेको निर्माण टिमको भनाई रहेको छ ।   चलचित्रमा समावेश दाल भात तरकारी बोलको गीत शुक्रबार रिलिज हुँदैछ । महसञ्चारको […]

कटारीमा तीन घरमा आगलागी

उदयपुर   – कटारी नगरपालिका–१० बेंसीमा रहेको शेरबहादुर सुनुवार र विचारी सुनुवारको घरमा आगलागी भएको छ । शुक्रबार साँझ एको आगलागीमा १८ लाख रुपैयाँ बराबरको क्षति प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रवेद राईका अनुसार आगलागीबाट शेरबहादुरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तले दुई वटा घर, घरमा रहेको नगद, […]

चीनले विश्वसामु देखाउन नचाहेका यीतस्विर, जुन तस्विरका फोटोग्राफर वेपत्ता छन्

एजेन्सी । विश्व विख्यात फोटोपत्रकार लु ग्वाङ बेपत्ता छन् । आफ्ना तस्बिरमा चीनको प्रदुषणको अवस्था र त्यसले निम्त्याएको परिवेषलाई समेट्दै आएका चिनियाँ स्वतन्त्र फोटोपत्रकार लु सन् २०१८ को नोभेम्बरदेखि बेपत्ता छन् । विवादास्पद विषयलाई आफ्नो काम मार्फत प्रस्तुत गर्न नहिचकिचाउने सीमित फोटोपत्रकारमा लुको नाम अघि आउँछ । उनले चीनमा प्रदुषणको अवस्था, लागुऔषध दुर्व्यसन, एचआइभी संक्रमणसहितका […]

२०७६ सालमा १५ दिन सार्वजनिक बिदा हुने

काठमाडौं –  सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको […]

प्रविधि नभएको भए मेरो १२ वर्षअघि नै निधन हुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पापएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो होला […]

अध्यक्ष प्रचण्डको सुरक्षाका लागि ५९ सुरक्षाकर्मी

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त ?   सुरक्षा थ्रेटबारे […]

१६ वर्षीया अभियन्ता नोबेल शान्ति पुरस्कारका लागि मनोनित

एजेन्सी –  स्विडेनकी एक १६ वर्षे किशोरी ग्रेटा थुन्बर्ग नोबेल शान्ति पुरस्कारको लागि मनोनयनमा परेकी छिन् । जलवायु परिवर्तनका लागि लडेको र यसबारे विभिन्न अभियान चलाएको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको लागि उनको उम्मेद्वारी मनोनित गरिएको हो । तीन जना नर्वेली सांसदले नोबेल पुरस्कारका लागि उनको नाम दर्ता गराएका हुन् । यदि उनले यो […]