Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

समाचार

विवाद हुदा हुदै एशिया प्यासफिक समिट २०१८ को तयारी अन्तिम

युनिफिकेशन चर्च प्रमुख दक्षिण कोरियाली नागरिक मदर मुनले आयोजना गर्ने भनिएको विवादास्पद कार्यक्रम एशिया प्यासफिक समिट २०१८ हुने प्राय निश्चित भएको छ । धर्म प्रचारका लागि एसिया प्यासिफिकको नाम दिएर झुक्याउन खोजेको भन्दै विवादमा परेको उक्त कार्यक्रम मंसिर १४ देखि १७ गतेसम्म काठमाण्डौको ह्यात रिजेन्सी होटलमा हुन लागेको हो । कार्यक्रममा भाग लिन आउने विदेशी […]

धर्म प्रचारमा सरकारको लगनी किन ? भन्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौँ-धर्म प्रचार गर्ने प्रपोगाण्डा भएको भन्ने विरोधपुर्ण एसिया प्यासिफक समिटलाई सरकारले २ करोड रकम बिनियोजन गरेकोमा नागरिक मन्चले विरोध गरेको छ । माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारले धर्म प्रचारक संस्थाका रुपमा विवादीत संस्था युनिभर्सल पीस फेडेरेसनको मुख्य आयोजनामा हुन लागेको कार्यक्रमका लागि बजेट दिनु आपतिजनक भएको मञ्चले जनाएको छ । जनताको करबाट संकलित राज्यकोषको दुरुपयोग […]

कांग्रेसभित्र ध्रुवीकरण बढ्दै, विधान आफूअनुकूल बनाउन दुवै पक्ष कसरतमा

पार्टी विधानका प्रस्तावित नयाँ प्रावधानलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण सुरु भएको छ । संस्थापन पक्ष र संस्थापन इतरपक्ष १४ औं महाधिवेशनलाई लक्षित गरी आफ्नो अनुकूलको विधान बनाउने रणनीतिका साथ प्रस्तुत हुन थालेपछि ध्रुवीकरण सुरु भएको हो । पदाधिकारी संख्या बढाउने कि नबढाउने, तिनको निर्वाचन पद्धति के हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई मनोनयन अधिकार कति प्रतिशत दिनेजस्ता विधानका […]

विवादित एसिया प्यासिफिकको लागि सवारी जोर विजोर चलाईने

उपत्यकामा यही मङ्सिर १३ देखि १६ गतेसम्म ४ दिनका लागि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । धर्म प्रचारका लागि एसिया प्यासिफिकको नाम दिएर झुक्याउन खोजेको भन्दै विवादमा परेको एसिया प्यासिफिक समिट २०१८ का लागि चार दिन सम्म काठमाडौँ उपत्यकाका सवारी साधानमा जोर विजोर प्रणाली लागु हने भएको छ । सम्मेलनलाई लक्षित […]

एक डलर पुँजी भएको कम्पनीसँग दुईवटा वाइडबडी विमान

नेपाल वायुसेवा निगमका दुई वाइडबडी विमान एक डलरको कम्पनीसँग खरिद गरेको भेटिएको छ । निगमलाई दुई विमान बेचेको आयरल्याण्डको ‘हाइफ्लाइ एक्स’को पुँजी एक अमेरिकी डलरमात्रै छ । उक्त कम्पनी जहाज बिक्रीकै लागि मात्र खडा गरिएको हो । हाईफ्लाइ एक्स २०१७ फेब्रुअरी २१ ९२०७३ फागुन १०० मा आयरल्याण्डमा दर्ता भएको कम्पनी हो । एक डलर पुँजीको […]

आमाहरु फुटबल मैदानमा

मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र सबैलाई थाहा भयो, यो सामान्य फुटबल खेल होईन रहेछ । त्यसपछिको झन्डै एक घण्टा भातभान्सा र घरायसी धन्दामा व्यस्त हुने […]

घर नबनाए रकम फिर्ता गर्नुपर्ने

सरकारी अनुदानको पहिलो किस्ता लिएर पनि घर नबनाउने भूकम्पपीडितले अनुदान लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर नबनाउनेलाई तीन महिनाभित्र निर्माण सुरु गर्न वा पैसा फिर्ता गर्न म्याद दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाएर बसेका वास्तविक पीडितप्रति उदार हुन र घरको अनुदान नरोक्ने निर्देशन दिएसँगै प्राधिकरणले घर नबनाउने […]

नेपालमा किन हुँदै छ एसिया प्यासिफिक समिट २०१८ कारण हेर्नुहोस, धर्म प्रचार कि समृद्धि ?

फेमिलि पिस फेडेरेशनले आयोजना गर्न लागेको एसिया–प्यासिफिक समिट २०१८ कि धर्म प्रचारको प्रपोगान्डा भन्ने विषय निकै चर्चामा छ । यो भिडियो डकुमेन्ट्री हेर्दा झनै स्पष्ट हुन सकिन्छ ।

खबरदार ! धर्म निरपेक्षको आडमा धार्मिक दलाली हुनुहुदैन, एसिया–प्यासिफिक समिट २०१८ कि धर्म प्रचारको प्रपोगान्डा ?

धर्म प्रचारको विषय पछिल्लो समय निक्कै विवादिदहुदै गईरहेको छ । २०७२ सालको संवैधानिककानुनले नेपाललाई धर्म निरपेक्ष राज्यको घोषणा गरे पनि नेपाललाई हिन्दु राज्यकै रुपमा विश्वमा परिचित गराउनु पर्छ भन्ने आवाज उठ्ने गरेका छन् । संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको भए पनि धर्मको प्रचार प्रसार तथा कुनै पनि प्रलोभनमा धर्म परिवर्तन गर्न गराउन भने कसैले […]

डडेलधुराको अमरगढी नगरपालिका ११ मा स्कुल बस दुर्घटना १६ को मृत्यु , २७ घाईते

काठमाडौँ डडेलधुराको अमरगढी नगरपालिका ११ रडुवामा पिसजोन बिद्या निकेतन स्कुलको से १ च २९३ नं को बस दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको घनास्थलमा नै मृत्यु भएको हो, भने ६ जना उपचारका क्रममा जिल्ला अस्पताल डडेलधुरामा मृत्यु भएको हो । डडेल्धुराबाट डोटी जाँदै गरेको बस, केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा […]