Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

समाचार

आज २०७९ साल असोज २८ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०७९ साल असोज २८ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछरु यस्तो छ आजको फलादेश स् मेष : प्रेममा धोका हुने देखिन्छ । धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। वृष : दिन राम्रो छ। […]

युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्। नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ। बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा […]

च्याम्पियन्स लिगमा बायर्न प्रि–क्वाटरफाइनलमा : बार्सिलोना र इन्टरमिलानले बराबरी खेले

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको चौथो खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोलले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो । बायर्नको जितमा लियोन गोरेट्जकाले दुई तथा साडियो माने र थोमस मुलरले समान एकरएक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान […]

दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित

एजेन्सी – दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ । देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । ती इलाकाहरू देशको अबेई प्रशासनिक क्षेत्रका रहेका छन् । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीयता मामिला समन्वय कार्यालयले सार्वजनिक गरेको विवरणमा बाढीबाट प्रभावित भएकाहरुको अवस्था नाजुक रहेको […]

मेलम्चीको पानी काठमाडौं ल्याउन काम सुरु

काठमाडौँ – मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने […]

किन हुन्छ मधुमेह

एजेन्सी – मानव शरीरमा हुने रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह अर्थात डायबिटिज भनिन्छ । जसलाई नेपालीमा चिनीरोग पनि भन्ने गरिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि लगातार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिने गर्दछन् । यदि मधुमेहको समयमा उपचार भएन भने यसले धेरै जटिल […]

आज २०७९ साल असोज २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०७९ साल असोज २७ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रु यस्तो छ आजको फलादेशस् मेष : मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा […]

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ। युरो एकको खरिद […]

नेपालमै पहिलोपटक सिन्धुली जिल्लाकी १७ वर्षे किशोरी बनिन् थिकं ट्यांक् संस्थाको कार्यकारी निर्देशक

काठमाडौं – एक दिनका लागि नेपालमा ४ दशक पार गरिसकेको थिंक ट्यांक संस्था इन्स्टिच्युट फर इन्ट्रीग्रेटेड डेभलबमेन्ट स्टडिजको कार्यकारी निर्देशक सिन्धुलीकी १७ वर्षे बालिका गरिमा थापा बनेकी छन् । ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ का अवसरमा ‘गल्स टेकओभर’ अभियानको दोस्मारो दिन आज अक्टोबर १२ तारिखका दिन इन्स्टिच्युट फर इन्ट्रीग्रेटेड डेभलबमेन्ट स्टडिजको कार्यकारी निर्देशकले आफ्नो भूमिकामा एक दिनका […]