Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सुन र चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदै छ कारोबार

६ असोज
काठमाडाैँ – सुनको मूल्य एकै दिन भारी गिरावट आएको छ । सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । एकै दिन सुन प्रति तोला १ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । चाँदी मंगलबार ९० रुपैयाँले घटेर १ हजार २ सय ३० मा ओलिएको छ । सोमबार चाँदी १ हजार ३ सय २० रुपैयाँका कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE