पूर्व गृहमन्त्री शर्माद्वारा जाजरकोट जीप दुर्घटना प्रति दुःख व्यक्त
२१ असोज
काठमाडौँ – पूर्व गृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्मा प्रभाकरले जाजकोटमा भएको जीप दुर्घटना प्रति दुख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत जीप दुर्घटना प्रति दुःख व्यक्त गर्नुभएको हो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE