Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कोरोना मुक्त भएसंगै रवि लामिछानेले भने, ‘सोचे झै कोरोना रैनछ’

२५ कात्तिक
काठमाडौँ
– चर्चित सञ्चारकर्मी रविलामिछाने दम्पत्ती कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणपछि होम आइशोलेशनमा बसेका दम्पत्तीले १४ दिनपछि कोरोनामुक्त भएका हुन् ।

सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु र श्रीमती निकिता पौडेल कोरोना मुक्त भएको जानकारी दिएका छन् । उनले लेखेका छन्,”१४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको एऋच् रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो। विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे तथा डा.विश्वनाथ कोइराला (ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ। सोचे झै कोरोना रैनछ।”

WRITE COMMENTS FOR THIS ARTICLE