बजेटको पूर्वसन्ध्यामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली
बजेटको पूर्वसन्ध्यामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली
१४ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । शुक्रबार ९आज० अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सरकारका प्राथमिकता, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमाथि प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुनेछ ।
अध्यादेशमार्फत बजेट ल्याउन लागेको बेला त्यसको पूर्वसन्ध्यााम प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाल्नुभएको हो । यसपालि सरकारको नीति तथा कार्यक्रम भने आएको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE