संवैधनिक आयोग र न्याय परिषद्मा राष्ट्रपतिद्वारा नियुक्ति
संवैधनिक आयोग र न्याय परिषद्मा राष्ट्रपतिद्वारा नियुक्ति
१० असार काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोग र न्याय परिषद्मा पदाधिकारीहरु नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त गर्नुभएको छ भने अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय सदस्यमा नियुक्त गर्नुभएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग लगायतका संवैधानिक निकायमा २० जना पदाधिकारीलाई राष्ट्रपतिले नियुक्त गर्नुभएको हो ।
वैशाखमा संवैधानिक परिषद्ले सिफारिस उनीलाई संसदीय सुनुवाइ बिना नै नियुक्त गरिएको हो।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE