एमाले स्थायी कमिटी बैठक अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित
एमाले स्थायी कमिटी बैठक अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित
२० जेठ, काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । स्थायी कमिटीको अर्को सुचना नभएसम्मका लागि स्थगित भएको हो ।
बैठक स्थगित भएको केन्द्रीय कमिटी बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ ।’ स्थायी कमिटी सचिव शेरबहादुर तामाङले भन्नुभयो ।
यसअघि पनि गत आइतबार देखि लगातार बोलाइएको बैठकहरु लगातार स्थगित हुँदै आएका छन् । यसबीचमा मंगलबार मात्रै स्थायी कमिटी बैठक बसेको थियो ।
मंगलबार बसेको बैठकले माधव नेपाल लगायत केही नेताहरु पार्टीमा नफर्कने निर्णय निकालेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE