जैमिनि आईडल सम्पन्न
बागलुङ दक्षीण भेग जैमिनि नगरपालिकामा भएको जैमिनि डान्स आईडल छनौट भएको छ । साहारा क्लब आयोजना र जैमिनि नगरपालिकाको सहयोगमा भएको जैमिनि डान्स आईडलमा हिमालयन आवशिय बोर्डिङका कुश्मिशेराको सृजना थापा मगर साहारा क्लब कुश्मिशेराको सृष्टि थापा मगर दितिय र तृतिय हिमालयन बोर्डिङकै सोलु पुन मगर घोषणा भएकका छन ।
जैमिनि डान्स आईडलमा १६ जनाले भाग लियर महोत्सब अवभिमा तीन चरणबद्द नित्यहरु पर्दशन गरेका थिय । पर्दशन पछि सबै भन्दा उत्कृष्ट हुनेहरुलाई प्रथम दितिय र तृतिय छनौट भयका हुन। प्रथम, दितिय र तृतिय हुने हरुलाई रु १० हजार ६ हजार र ५ हजार पुरस्कार र डान्स आईडल घोषणा भएको प्रमाण पत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ। जैमिनिमा डान्स आईडल जितेकाहरु अवसर पाएमा राष्ट्रिय स्तरमा अगाडि बड्न सक्ने तृप्ति थापा मगरले बताईन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE