Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

धुर्मुस सुन्तलीले बनाउने अन्तर्राट्रिय क्रिकेट रंगशाला यस्तो बन्नेछ, (डिजाइन फोटो फिचर)

सवाल सम्वाददाता
काठमाडौँ-धुर्मुस सुन्तली फाउन्डेसनले बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । चितवनको भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो ।
उक्त रंगशालाको ग्राफिक डिजाइन पनि सार्वजनिक भएको छ । नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उनको टिमले उपयुक्त स्थानको खोजीमा देशका विभिन्न स्थानमा स्थलगत भ्रमण गरेको थियो ।

यो हेर्नुहोस् डिजाइनको फोटोहरु

 

WRITE COMMENTS FOR THIS ARTICLE