आज एकै दिन १ हजार २ सय २८ कोरोना संक्रमित थपिए
१८, भाद्र
काठमाडौं -मुलुकमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय २८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE