पछिल्लो २४ घण्टामा १ हजार ३९ संक्रमित थपिए
२८ भाद्र
काठमाडौं – मुलुकमा थप १ हजार ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE