Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

थप ३५ सय ५६ जनामा संक्रमण पुष्टि

२७ असोज
काठमाडौं – मुलुकमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ५ सय ५६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE