Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

चार वर्षीया बालिका करणीको आरोपमा १४ वर्षीय किशोर पक्राउ

१४ कात्तिक
धादिङ –
पिङ खेल्न गएकी बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का एक १४ वर्षीय किशोलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE