थप १८ जनाको मृत्यु , मृतकको संख्या १ हजार ७० पुग्यो
२१ कात्तिक
काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE