Date
सोम, चैत्र १२, २०८०
Mon, March 25, 2024

प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईको चेतावनी : धेरै दम्भ नदेखाऊँ, अतिले खति गर्छ

१७ फागुन
काठमाडौँ –
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अबको संकट समाधान गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताउनु भयो छ।

‘प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेकोरसकेको गर भन्ने दम्भरहठ प्रदर्शन गर्न मिल्दैन,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भन्नु भउको छ, ‘हलो अड्काएर गोरु चुट्नु कुनै पौरख हैन। बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता १’

उहाँको अगाडि लेख्नु भएको छ, ‘अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएकोछ। निकास खोज्ने मुख्य जिम्मा प्रमको हो १अतिले खति गर्छ !’

प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरे पनि यही फागुन ११ गते सर्वोच्च अदालतले बदर गरिदिएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE