प्रचण्ड–माधवपक्षको संसदीय दलको बैठक बस्दै
फागुन २१
काठमाडौं – संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा नेकपाले संसदीय दलको बैठक बोलाएको हो ।
नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेको लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE