Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रचण्ड र नेपालद्वारा सभामुख सापकोटासँग भेटवार्ता

२३ फागुन
काठमाडौँ – प्रतिनिधि सभाको आइतबार ४ बजे बस्ने बैठकको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नु भएको छ ।

आइतबार बिहान प्रचण्ड र नेपालले सभामुख सापकोटालाई भेट्नु भएको हो  ।

सत्तारुढ दल नेकपा दुई पक्षमा विभाजित भएपछि आजको संसद बैठक कसरी संचालन हुन्छ भन्ने कौतुहलता रहेको छ । एकै पार्टीका दुई नेता तथा दुई प्रमुख सचेतक भएपछि बैठक कसरी संचालन गर्ने भन्ने विषयमा नै अन्योलता बढेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE