Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

संसद बैठक बुधबारसम्म स्थगित

२३ फागुन
काठमाडौँ – पुनर्स्थापित संसदको पहिलो बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आइतबार साँझ ५ बजे सुरु भएको बैठक सांसदहरुको अवरोधका कारण १० मिनेटका लागि रोकिएको थियो ।

निर्धारित समयपछि सभामुख अग्नि सापकोटाले बैठक सूचारु गराउन खोजे पनि विपक्षी दलहरु तयार नभएपछि सूचना टाँसेर बैठक बुधबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिनु भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE