Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

प्रधानमन्त्री ओली बालुवाटारमा आन्तरिक छलफलमा

२४ फागुन
काठमाडौं –
प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा जुट्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली समूहका नेताहरु छलफल जुटेको स्रोतको दाबी छ । छलफलमा प्रधानमन्त्री ओलीसहित विष्णु पौडेल, ईश्वर पोखरेल सहभागी हुनुहुन्छ ।  पुष्पकमल दाहाल र माधव कुमार नेपाल भने पेरिसडाँडामा छलफलमा हुनुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE