Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सुनको मूल्य स्थिर

११ चैत
काठमाडौँ –
स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य आजपनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE