Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

पूर्वराजा ज्ञानेन्द्र बिहीबार भारतको हरिद्वार जादै

२३ चैत्र, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको हरिद्वार जाने भएका छन् ।

उनको सचिवालयका अनुसार हरिद्वारमा आयोजित महाकुम्भ मेला २०२१ को विशेष समितीको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाह चैत्र २६ गते बिहीबार त्यसतर्फ जान लागेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE