Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

राप्रपाका पूर्व केन्द्रीय सदस्य सहित तीन नेता एमालेमा प्रवेश

८ वैशाख, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्यसहित ३ जना नेता एमाले प्रवेश गरेका छन् ।

राप्रपा लुम्बिनी प्रदेशका तीन जना नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE