ललितपुरमा बेवारिस अवस्थामा फ्यालिएका करिब पाँच सयवटा अक्सिजन सिलिन्डर भेटियो
३ जेठ, काठमाडौँ-कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा अक्सिजनको हाहाकार छ । यता सरकारले समेत माग बढेसँगै सिलिन्डरको अभावले गर्दा आपूर्ति हुन नसकेको धारणा राखिरहँदा ५ सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा फेला परेको छ ।
ललितपुरको मल पोखरीस्थित खाली जग्गामा बेवारिसे अवस्थामा फ्यालिएको अवस्थामा ती अक्सिजन सिलिन्डर भेटिएको हो ।रिब ५ सयको संख्यामा रहेका ती सिलिन्डर धेरैजसो काम लाग्ने अवस्थाकै रहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE