एमालेको स्थायी कमिटी बैठक बस्दै
एमालेको स्थायी कमिटी बैठक बस्दै
८ जेठ, काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन पश्चात आज पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आज अपराह्न ४ बजेका लागि बालुवाटारमा बैठक बोलाएका हुन् ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफ हुने जनाइएको छ । यसअघि सरकारको सिफारिसमा हिजो राति संसद विघटन गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ ।
सो घोषणाको नेकपाकै नेपालपक्षीय नेताहरुले विरोध गरेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE