Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

१५ जेठ, काठमाडौं – सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो

WRITE COMMENTS FOR THIS ARTICLE