Date
शनि, असार ५, २०७८
Sat, June 19, 2021

आज सुनचाँदीको मुल्य कति ?

आज सुनचाँदीको मुल्य कति ?

२६ जेठ, काठमाडौं– स्थानीय सुनको मूल्य एकसय रुपैँयाले बढेको छ । मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदीको मुल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE