Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

रिक्त रहेका मन्त्रालयमा आज मन्त्री थपिदैँ, शपथ आजै खुवाइने

रिक्त रहेका मन्त्रालयमा आज मन्त्री थपिदैँ, शपथ आजै खुवाइने

२७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले हाल रिक्त रहेको सात वटा मन्त्रालय विस्तारको तयारी गर्नुभएको हो । उहाँले आज नियुक्त गरेका मन्त्रीहरुलाई आज नै शपथको कार्यक्रम राख्न स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितल निवासमा खुवाउने तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE