संसद विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु
संसद विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु
९ असार, काठमाडौं– संसद विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ सुरु भएको हो ।
रिटमा आजबाट निरन्तर सुनुवाइ हुने अदालत स्रोतले जनाएको छ ।
आजदेखि सुरु हुने बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले १५ घण्टाको समयसीबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE