Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रधानमन्त्रीमा नियुक्त भए शेरबहादुर देउवा, साँझ ६ बजे शपथ

प्रधानमन्त्रीमा नियुक्त भए शेरबहादुर देउवा, साँझ ६ बजे शपथ

२९ असार, काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त हुनभएको छ ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले शेर बहादुर देउवालाई शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE