Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

संसद्‌‌ भवन पुगे एमालेका अध्यक्ष ओली

३ साउन, काठमाडौँ – तत्कालीन प्रधानमन्त्री एवं नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद्‌ भवन पुगेका छन् ।

दोस्रो बैठक सुरु हुनु पहिले उनी संसद् भवन प्रवेश गरेका हुन् । आइतबार नै बसेको पहिलो बैठकमा ओली संसद् बैठकमा अनुपस्थित थिए ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । देउवालाई माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा, एमाले लगायतले मत दिने भएका छन् । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE