Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कलाकार पल्पसा डंगोललाई अस्पताल पुगेर शर्माले भेटे

कलाकार पल्पसा डंगोललाई अस्पताल पुगेर शर्माले भेटे

५ साउन, काठमाडौं– कलाकार निर्मल शर्माले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत पल्पसा डंगोल ‘चंसुरी’ लाई भेटेका छन् ।

कलाकार शर्माले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उपचाररत डंगोललाई भेटेका हुन् ।

शर्माले आफ्नो सामाजिक संजालमा तस्बिर राख्दै आफुलगायत दिपकराज गिरी, दिपाश्री निरौला, सुमन गिरी लगायतले पल्पसा अर्थात ‘चम्सुरी’को उपचारार्थ थप पहल गर्ने र निरन्तर खबरमा रहने बताएका छन् ।

कलाकार पल्पसा डंगोल दुवै मृगौला फेल भएपछि अहिले अस्पतालमा उपचाररत रहेकी छिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE