Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

यी हुन् २०९२ सम्मका प्रधानन्यायाधीशहरू, को कहिले बन्दै ? (सूची)

१ चैत
काठमाडौँ-
सर्वोच्च अदालतमा आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले २०९२ सालसम्म सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने रोलक्रम राखिएको छ । यसअघि नियुक्त भएका पाँच न्यायाधीश अब प्रधानन्यायाधीश बन्ने रोल क्रममा छन् ।
आजको राजधानी दैनिकमा समाचार छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE