Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

एमसीसीविरुद्ध काठमाडौँमा निरन्तर प्रदर्शन (फोटो फिचर)

२३ भदौ,काठमाडौँ-अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सदनबाट अनमोदन गर्न खोजिएको भन्दै काठमाडौंमा केही दिनयता निरन्तर प्रदर्शन भइरहेको छ।

बुधबार पनि विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन्। बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको लागि नेपाली लगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले माइतीघरबाट निकालेको ¥याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो। माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपि मैनालीसहितका नेताहरूको उपस्थिति थियो छ।

WRITE COMMENTS FOR THIS ARTICLE