Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन

भदौ २६ काठमाडौँ-पूर्वराजदूत एवं डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ।

मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ।

नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्। उनको शनिबार दाहसंस्कार गरिने भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE