“मन्त्रिपरिषद् बनाउन नसक्ने प्रधान्मन्त्रीले देश बनाउँछन् भनेर कसले विश्वास गर्ला” : नेता रिजाल
२९ भदौ, काठमाडौँ – नेकपा एमालेका माधव नेपाल समूहका युवा नेता विष्णु रिजालले दुई महिनासम्म मन्त्रिमण्डल बिस्तार गर्न नसक्ने प्रधान्मत्रीले देश बनाउँछन् भनेर विश्वास गर्न नसकिने टिप्पणी गर्नुभयो ।
उहाँले गठबन्धनबीच एजेन्डामा सहमति नभएको र कहॉ जाने के गरी अगाडी बढ्ने भन्ने मार्गचित्र समेत नभएको बताउनुभयो। उहाँले “छिमेकीसँग सम्बन्ध बिगार्ने, संविधानको धज्जी उडाउने, अर्काको पार्टी फुटाएर आफू बलियो बन्ने” अहिले सम्मको उपलब्धि भएको बताउनुभयो
मंगलबार सामाजिक संजालमा ट्विट गर्दै नेता रिजालले यस्तो बताउनुभएकोहो । यस्तो छ उहाँको टिप्पणी

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE