Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

उद्योगी व्यवसायीले पाए विभूषण र पदक

३ असोज, काठमाडौँ – संविधान दिवसका अवसरमा विभिन्न उद्योगी-व्यवसायीसहित बैंकरहरु विभूषित हुनु हुने भएको छ । सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट उहाँहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।

सुकीर्तिमय राष्ट्रदीपबाट डा.उपेन्द्र  महतो, सुरेन्द्रवीर मालाकार, उद्यमी देवीप्रकाश भट्टचन,  ध्रुवकुमार श्रेष्ठ, कैलाश सिरोहिया र रामेश्वर थापा विभूषित हुनुहुनेछ ।

त्यस्तै सुप्रबल जनसेवाश्री पदकबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहित शंकर समूहका साहिल अग्रवाल, खेतान समूहका राजेन्द्रकुमार खेतान, शारडा समूहका शिवरतन शारडा लगायत सम्मानित हुनुभएको छ।

त्यस्तै निर्माण व्यवसायी रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायत पनि विभूषित हुने भएको छ। बैंक उपेन्द्र पौडेलसहित अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिकाप्रसाद पौडेल, सञ्जयकुमार खेतान,  राजु ढकाल, गोकुल भण्डारी, देवकृष्ण मुण्दडा, कमलकिशोर मालपानी, रविना देशराज श्रेष्ठ पनि सूचीमा हुनुहुन्छ ।

राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्र ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल, नरिश्वर शर्मा, सुनिलबल्लभ पन्त,  दिपप्रकाश पाण्डे,सौरभ दुगड, चिन्तामणी न्यौपाने नारायण बजाज, राजेन्द्र मल्ल, कमलकिशोर मालापनी, यादवसिंह कार्की, विनोद ज्ञावाली लगायतका उद्योगी व्यवसायीले पनि पद पाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE