Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

माओवादीको चुनावी प्रचारमा कुलमान घिसिङ

३० चैत्र, काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई प्रयोग गरेको छ।

स्थानीय तह निर्वाचन लक्षित पोष्टरमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कुलमान र जनार्दन शर्माको तस्वीर प्रयोग गरिएको छ। अध्यक्ष प्रचण्डले सार्वजनकि गरेको चुनावी प्रचार सामग्रीमा अध्याँरोबाट उज्यालोको यात्रा भनेर लेखिएको छ।

माओवादीको चुनाव चिह्न सँगै बिजुली बनेको बिम्बात्मक तस्बिर पनि राखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE