Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने मन्त्रिपरिषद्को निर्णय

१५ असार, काठमाडौं – सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनोट हेरफेर गर्न स्वीकृति दिएको छ । सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE