Author: Sawal Media
खाने तेलको भाउ १५ दिनमै १५ रूपैयाँले बढ्यो
६ बैशाख, काठमाडौं – बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो । नेपाल खुद्रा व्यापार […]
प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता : क्वाटर फाइनलका खेल समाप्त, को को पुगे सेमिफाइनलमा
सिंहराज योन्जन २७ चैत्र, रामेछाप । प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको खेल सेमिफाइलनको खेल भोलिबाट हुने भएको छ । आज भएको सेमिफाइनलको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुर र सुनापति खेलकुद बिकास समिति बिच भएको खेलमा टोकरपुर ६-५ ले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक सैलुङ खेलकुद बिकास समिति दोरम्बा […]
दक्षिण कोरिया जाने बाटो खुल्यो
२५ चैत्र, काठमाडौं – दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुकको सूचीबाट हटाएर संवेदनशील मुलुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील ९रेडजोन०बाट […]
आजको मौसमः धेरैको अधिकांश स्थानमा तुवाँलो
२५ चैत, काठमाडौँ – हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यस्तै देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ भने धेरै भूभागहरुमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी […]
उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले चिनी उत्पादन घट्यो
२५ चैत्र, काठमाडौं । चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो । क्रशिङको काम सकिएसँगै चिनी उत्पादक संघले करीब १ लाख मेट्रिक टन चिनी उत्पादन भएको अनुमान गरिएको बताएको छ । चिनी उद्योगीहरूबाट संघले प्राप्त गरेको […]
शीतल निवासले जे सोच्दैछ
२५ चैत्र, काठमाडौँ – प्रधानमन्त्रीका कारण सिर्जित राष्ट्रिय राजनीतिका उतार–चढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला रु तर, गत हप्ता राष्ट्रपतिसँग भेटेर फर्किएका एक राजनीतिकर्मी भन्छन्, राष्ट्रपति प्रधानमन्त्रीको भूमिका र कदम सयमा सय प्रतिशत मुलुकको हितमा भएको ठहरमा हुनुहुन्छ । राष्ट्रपतिको बुझाइअनुसार, ‘भन्न त ओलीलाई दक्षिण निकट भनिन्छ तर खासमा चाहिँ माधवकुमार नेपाल र उहाँको समूहका नेताहरू […]
राजालाई ‘श्री ५’ कै रुपमा निम्ता
२५ चैत्र, काठमाडौँ – विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थटान गर्ने भएका छन् । हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गत शिवरात्रिका अवसरमा पहलिो मेला सम्पन्न भएको थियो चैत ३० गते आयोजना हुने […]
शारीरिक सम्पर्क गर्ने विषयमा महिलासँग विवादः बसभित्रै हत्या, किशोरीसहित ४ पक्राउ
२४ चैत्र काठमडौँ-प्रहरीले महिलाको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । काभ्रेमा बसभित्रै महिलाको हत्या गरेको आरोपमा एक किशोरी सहित चार जना पक्राउ परेका हुन् । बनेपा नगरपालिका—८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा २ ख २४२७ नम्बरको बसभित्र एक ३५ वर्षीया महिलाको हत्या भएको थियो । गत आइतबार बसभित्र एक महिला मृत अवस्थामा […]
प्रथम दोरम्बा सहिद स्मृती कप खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु
सिंहराज योञ्जन/मनिष रञ्जन बराल २४ चैत्र, रामेछाप-प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिता दोरम्बा गाउँपालिका २ रामेछाप स्थित सहिद स्मृति रंगशालामा आज देखि सुरु भएको छ । प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक टिम सैलुङ खेलकुद बिकास समिति (बि) र अर्गानिक भिलेज नागीबीच प्रतिसप्रधा भएको थियो । उद्घाटन खेलमा आयोजक टिम […]
मेहेन्दी उत्पादन गर्ने हबिब काला कोकिला हिनाज कम्पनीमा शिलबन्दी
२४ चैत्र, काठमाडौँ-वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी उत्पादन गर्ने हबिब काला कोकिला हिनाज कम्पनीमा शिलबन्दी गरिदिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा उक्त कम्पनीलाई शिल गरिदिएको हो । विभागमा आएको गोप्य सुचनाको आधारमा काठमाडौँको कलंकीस्थित मेहन्दी र मलतानी माटो प्याकिङ्ग गर्ने […]



